पाकिस्तानका मन्त्रीले भने-‘कोरोना भ्याक्सिनले मृत्यु भइरहेको छ’

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले पनि सारा विश्वमा व्याप्त छ ।

भ्याक्सिनेशन पछि पनि यसको साइड इफेक्ट देखिइरहेको छ ।यसैबीच पाकिस्तानमा एक मन्त्रीले कोरोना भ्याक्सिन लगाउँदा धेरै मानिसको मृत्यु भइरहेको बताएका छन् ।

पाकिस्तानको पत्रिका द न्यूज इन्टरनेशनल को रिपोर्टका अनुसार, पञ्जाव प्रान्तका स्वास्थ्य मन्त्री डाक्टर यासमीन राशिदले रिस्कमा भ्याक्सिन लगाउने सल्लाह दिएका छन् ।

उनले कोरोना भ्याक्सिनको साइड इफेक्टले ज्यान गइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?