२२ जेष्ठ २०८०, सोमवार

प्रचण्डसँग सर्वोच्चले माग्यो लिखित जवाफ

२०७७,माघ,२१,बुधबार १६:०६

0
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

बुधवार न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले त्यस्तो आदेश दिएको हो ।

सोमवार अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरेका थिए ।

प्रचण्डले अदालत र न्यायाधीशहरुमाथि लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएको दाबीसहित सर्वोच्चमा निवेदन दर्ता गरिएको थियो । निवेदनमा प्रचण्डविरुद्धमा १ वर्षको जेल सजाय र १० हजार जरिवानाको समेत माग गरिएको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित सर्वोच्चका ४ पूर्व प्रधानन्यायाधीशहरु र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरिएको थियो । सर्वोच्चले सबै पक्षसँग लिखित जवाफ माग गरेको छ ।

 

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १६:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले पहुँचका आधारमा बजेट विनियोजन गरिएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०