२२ जेष्ठ २०८०, सोमवार

स्पेनिस फिल्मको रिमिकमा कोच बन्दै आमिर खान

२०७७,माघ,२१,बुधबार २१:४५

0
Shares

काठमाडौं । बलिउड अभिनेता आमिर खान २०१८ मा आएको स्पेनिश फिल्म च्याम्पियन्सको रीमिकमा कोच बन्ने भएका छन् ।

उनी यो फिल्ममा बास्केटबल खेलाडीको कोच बन्दैछन् ।

च्याम्पियन्सको स्पेनिश कहानीलाई हिन्दी भाषामा बनाउनका लागि उनले चार पटक बैठक बसिसकेका छन् ।

यो एक घमण्डी र रक्सी खाएर मात्ने कोच जर्नी हो ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार २१:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । दक्षिण भारतीय अभिनेता कोल्लम सुधीको कार दुर्घटनामा निधन भएको छ । सोमबार बिहान कार दुर्घटना हुँदा चर्चित सिने

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “जलवायु परिवर्तन र

काठमाडौं । नार्कोटिक्स कन्ट्रोल ब्यूरोको मुम्बई जोनलका पूर्व निर्देशक समीर वानखेडेलाई ज्यानमार्ने धम्की आएको छ । पूर्व निर्देशक वानखेडे घुसखोरी

काठमाडौं । नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०