काठमाडौं । बिग बोसमा सबैभन्दा धेरै विवादित बनेका कन्टेस्टेन्टको रुपमा चर्चित रहेका स्वामी ओमको निधन भएको छ ।उनी गत केहि महिना यता बिरामी थिए । उनलाई तीन महिना पहिला कोरोना संक्रमण समेत भएको थियो ।
त्यसपछि उनको उपचार एम्स अस्पतालमा भइरहेको थियो ।
उनको आधा शरीर प्यारालाइज्ड भएको थियो । यसका कारण ने बुधवार उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनले बिग बोसको १० औँ सीजनमा भाग लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया