रुसको कोरोनाविरुद्धको भ्याक्सिन ‘स्पूतनिक भी’को फेज तीनको नतिजा सार्वजनिक

काठमाडौं । मेडिकल जर्नल ल्यासेन्टले मंगलवार आफ्नो रिपोर्टमा रुसको कोरोना भ्याक्सिन स्पूटनिक भी तेश्रो चरणको ट्रायलमा ९१.६ प्रतिशत सफल भएको बताएको छ । फेज तीनको नतिजाको रिपोर्टमा यो बताइएको हो ।

यो ट्रायलमा १९ हजार ८६६ भ्यालेन्टियर सामेल थिए ।

यसमा १४ हजार ९६४ लाई भ्याक्सिन र ४ हजार ९०२ लाई प्लासबो दिइएको थियो ।

दुवै डोज २१ दिनको फरकमा दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?