१४ जेष्ठ २०८०, आईतवार

अब अनलाइनबाटै प्रवेश परिक्षाको तयारी गर्न सकिने

२०७७,माघ,२१,बुधबार १५:०३

0
Shares

काठमाडौं । मेडिकल र इन्जीनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परिक्षाको तयारी गर्न सकिने भएको छ ।

छिमेकी देश भारतमा मेडिकल र इन्जीनियरिङको प्रवेश परिक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डीयाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जनियरिङको प्रवेश परिक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको हो ।

त्यसैगरी, नेपाल बसेर कक्षा ११ र १२ अध्ययन गर्ने भारतिय विद्यार्थीहरुलाई पनि भारत जानुपर्ने बाध्यता नहुने बताइएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १५:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालले आज आइतबार उज्वेकिस्तानसँग भिड्दै छ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग भिड्न लागेको

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा

ताजा समाचार

नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०
दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०