२२ जेष्ठ २०८०, सोमवार

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई कागजको खोस्टा बनाएको धनराज गुरुङको आरोप

२०७७,माघ,२१,बुधबार १४:०९

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई कागजको खोस्टा बनाएको आरोप लगाएका छन् ।

संसद विघटनपछि संसदीय सुनुवाई समितिको सिफारिस बिना संवैधानिक निकायहरुमा नियुक्ती दिएकोमा आपत्ती जनाउँदै नेता गुरुङले त्यस्तै आरोप लगाएका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको कदमबाट नब्यूँझिएकाहरुको टाउकोमा भ्रष्ट्राचारको झण्डा बज्रेपछि मात्रै ब्यूँझिन्छन् भन्दै व्यंग्य गरेका छन् ।

“राष्ट्रपति र प्रधानमन्त्री दुई जनाले संबिधानलाई कागजको खोस्टा बनाई सकेका छन्। तैपनि नब्युँझिएकाहरुको टाउकोमा अब भ्रष्टाचारको डण्डा बज्रे पछि मात्रै व्युँझन्छन् कि! हेर्दै जाम।” उनले भने ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १४:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले पहुँचका आधारमा बजेट विनियोजन गरिएको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०