काठमाडौं । कोरोना भाइरसको संक्रमणले सारा विश्व अझै पनि ग्रस्त छ ।
यसैबीच विश्व स्वासथ्य संगठन (डब्ल्यूएचओ) का निर्देशक जनरल अधोनम घेब्रेयेससले कोरोना भ्याक्सिन र त्यसलाई लिएर केहि देशले राष्ट्रवादी रवैया अपनाएको बताएका छन् ।

उनले भने, ‘यदि केहि देशले भ्याक्सिन नेशनलिज्मको नीति अपनाए भने यसले खतरा बढ्नेछ, हामीले यसबाट बच्नुपर्छ, किनभने यदि यस्तो भएमा भाइरस झने शक्तिशाली बन्नेछ र खतरनाक पनि ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया