काठमाडौं । पूर्व क्रिकेटर इरफान पठान अब छिटै नै साउथ फिल्म कोबराबाट एक्टिङमा डेब्यू गर्दैछन् ।
यस फिल्मको टीजर जनवरमिा रिलीज गरिएको थियो । जसलाई दर्शकले धेरै रुचाएका पनि छन् ।
फिल्ममा चर्चित साउथ एक्टर विक्रम एक जीनियस गणितीज्ञ र क्रेमिनलको रोलमा रहेका छन् ।
दोश्रो तर्फ फिल्ममा इरफान पुलिस अफिसर बनेका छन् ।