१४ जेष्ठ २०८०, आईतवार

स्वास्थ्य केन्द्र बनाउन निःशुल्क जग्गादान

२०७७,माघ,२१,बुधबार १३:२५

0
Shares

तनहुँ । व्यास नगरपालिका–१३ निवासी टेकबहादुर पन्थ र रामकृष्ण सेढाईंले स्वास्थ्य भवन निर्माणका लागि आठ–आठ आना जग्गा निःशुल्क दान गरेका छन् । आफूहरुले करीब १६ लाख बराबरको जग्गादान गरेको सेढाईँले बताएका हुन् ।

नगरपालिकाको १९ लाख आर्थिक सहयोगमा एक ढलानको भवन भने निर्माण गरिसकी सेवा प्रवाह गर्न थालिएको भवन निर्माण समितिका सदस्य गजेन्द्र पन्थले बताए ।

चार वटै वडाका बासिन्दालाई केन्द्र पर्ने स्थानमा स्वास्थ्य भवन निर्माण गरिएकाले स्थानीयवासीमा खुशीयाली छाएको छ । उक्त स्वास्थ्य केन्द्रको माथिल्लो तला भवन थप गर्नका लागि नगरपालिकाले सहयोग गर्ने योजना बनाएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १३:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी र पापनासक मानिने देवी संसारीमाईको प्रत्येक पाँच वर्षमा हुने महापूजा तयारीले जलेश्वरको चहलपहल बढाएको

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक

काठमाडौं । नेपालले आज आइतबार उज्वेकिस्तानसँग भिड्दै छ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग भिड्न लागेको

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

ताजा समाचार

संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०