२२ जेष्ठ २०८०, सोमवार

स्पेस एक्सको रकेट ल्याण्डिङका क्रममा दुर्घटना

२०७७,माघ,२१,बुधबार १३:१७

0
Shares

काठमाडौं । एलन मस्कको स्पेस एक्स मिशनलाई दुई महिना भित्रमा दोश्रो झट्का लागेको छ ।

मंगलवार कम्पनीको स्पेसएक्स रकेटको एक अर्को प्रोटोटाइप ल्याण्डिङको क्रममा दुर्घटना भएको हो ।

फर्किंदा यो रकेट आगोमा परिणत भएको थियो ।

यो भन्दा पहिला डिसेम्बरमा कम्पनीको स्टारशीप रकेट पनि यस्तै किसिमले दुर्घटना भएको थियो ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १३:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

काठमाडौं । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल

काठमाडौं । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)

काठमाडौं । अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०