२८ जेष्ठ २०८०, आईतवार

‘केजीएफ-२’ रिलीज भएको दिन राष्ट्रिय बिदा घोषणा गर्न मोदीलाई चिठी

२०७७,माघ,२१,बुधबार १३:०८

0
Shares

काठमाडौं । फिल्म ‘केजीएफ-२’ १६ जुलाईमा रिलीज हुँदैछ ।

जब फिल्मको रिलीज डेट तोकियो, तब सोसल मिडियामा अभिनेता यशका फ्यानहरुले उक्त दिन राष्ट्रिय बिदा घोषणा गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेका छन् । फिल्म प्रशानत नीलले निर्देशन गरेका छन् ।

जसमा लीड रोलमा अभिनेता यश र सञ्जय दत्त देखिनेछन् ।

यशका फ्यानले फिल्मको रिलीज डेट सार्वजनिक गरेपछि प्रधानमन्त्री मोदीलाई एक चिठी लेखेर १६ जुलाई २०२१ मा राष्ट्रिय बिदा घोषणा गर्न आग्रह गरेका छन् ।

यसको टीजरले साउथ हिस्ट्रीमा सबैभन्दा धेरै मन पराइएको रेकर्ड समेत बनाएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १३:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । सुदिप्तो सेन निर्देशित फिल्म द केरला स्टोरीले निकै चर्चा कमायो । यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको

काठमाडौं । वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको

जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०