काठमाडौं । मुम्बईको गोरेगाउँ क्षेत्रमा स्थित एक स्टूडियोको एक भागमा मंगलवार भीषण आगो लागेको छ ।
त्यहाँ ठूलो बजेटको फिल्म आदिपुरुषको सेटमा आगो लागेको हो ।
फिल्ममा साउथ सुपरस्टार प्रभास, सैफ अली खानको मुख्य भूमिका रहेको छ ।
आगो शर्ट सर्किटको कारण आगो लागेको हो ।