२२ जेष्ठ २०८०, सोमवार

प्रचण्ड-नेपाल पक्षले बोलायो आकस्मिक पत्रकार सम्मेलन

२०७७,माघ,२१,बुधबार १२:२८

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

संसद विघटनविरुद्ध आन्दोलन गरिरहेको प्रचण्ड-नेपाल पक्षले थप आन्दोलनको घोषणा गर्न बुधवार आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बुधवार (आज) दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

प्रचण्ड-नेपाल समूहले संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको छ । माघ १३ गतेबाट शुरु भएको आन्दोलन माघ २८ गते सम्पन्न हुँदैछ । उक्त पक्षले संसद विघटनविरुद्ध माघ २६ गते देशभर मसाल जुलुस गर्ने र २८ गते काठमाडौंमा जनासभा गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १२:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०