२२ जेष्ठ २०८०, सोमवार

जेफ बेजोसले सीईओ पद छोड्ने

२०७७,माघ,२१,बुधबार १२:१३

0
Shares

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसले यो वर्षको तेश्रो महिना तिर सीईओ पद छोड्ने बताएका छन् । उनले रिटायरमेण्टको कुरा भने खारेज गरेका छन् ।

उनको स्थानमा एण्डी जेसी नयाँ सीईओ हुनेछन् । बेजोस अब कार्यकारी अध्यक्ष बन्नेछन् ।

बेजोसले कर्मचारीलाई पत्र लेख्दै कम्पनीमा जेसीलाई नयाँ भूमिकाको लागि उनीमाथि भरोसा गरेको बताएका छन् ।

उनले जेसी एक राम्रो लीडर रहेको बताएका छन् । जेसी वर्तमानमा अमेजन वेब सर्भिसका प्रमुख हुन् ।

नयाँ सीईओ जेसीले अमेजनमा १९९७ मा मार्केटिङबाट करियरको शुरुवात गरेका थिए ।

२००३ मा कम्पनीमा क्लाउडको सेवा दिएका उनले एडब्ल्यूएसको शुरुवात गरे ।

 

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १२:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

काठमाडौं । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल

काठमाडौं । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)

काठमाडौं । अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ । अफगानिस्तानको उत्तरी सार–ए–पोल

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०