१४ जेष्ठ २०८०, आईतवार

महिला लिग फुटबल : आर्मी र चौदण्डीगढी भिड्दै

२०७७,माघ,२१,बुधबार १०:५९

0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका भिड्दै छन् ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने आर्मी र चौदण्डीबीचको खेल बिहान ११:३० बजे शुरु हुनेछ ।

चौदण्डीविरुद्ध आर्मी सहज जितको खोजीमा हुनेछ । आर्मी ५ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ ।

आर्मी चौदण्डीलाई हराएर शीर्ष स्थानको एपीएफविरुद्ध अंक दुरी कम गर्न चाहन्छ ।

एपीएफले १८ अंक जोडेको छ । चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।

चौदण्डी पहिलो अंकको खोजीमा रहेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १०:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

काठमाडौं । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित

गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०
१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी
 २०८०,जेष्ठ,१४,आईतवार ०७:३९