१४ जेष्ठ २०८०, आईतवार

रोनाल्डोको दुई गोलमा युभेन्टसको सहज जित

२०७७,माघ,२१,बुधबार १०:२३

0
Shares

काठमाडौं । कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा युभेन्टसले जित हात पारेको छ । मंगलवार राति भएको खेलमा युभेन्टसले इन्टर मिलानविरुद्ध २-१ गोलको जित हात पारेको हो ।

खेलको नवौं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

Image

त्यसपछि खेलको ३५ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २-१ को जित दिलाए ।

अब दुई टिमबीचको दोस्रो लेग १० फेब्रुअरीमा युभेन्टसको मैदानमा हुनेछ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १०:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

काठमाडौं । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित

ताजा समाचार

दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०