२६ जेष्ठ २०८०, शुक्रवार

यस्तो छ आज कालीमाटीमा फलफूल तथा तरकारीको मूल्य

२०७७,माघ,२१,बुधबार ०९:४०

0
Shares

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधवारका लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्यअनुसार आज आलु रातो र भारतीय रातो आलुलाई औसतमा २७.५० रुपैयाँ तथा ज्यापु काउली ३५ रुपैयाँ, ब्रोकाउली ६५ रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको छ ।

यसैगरी कालो अंगुरको मूल्य प्रतिकेजी २५५ रुपैयाँ, हरियो अंगुर १५५ रुपैयाँ, अदुवा ५५ रुपैयाँ, भारतीय तथा नेपाली ठूलो गोलभेँडा ५५ रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ ।

यस्तै केरा प्रतिदर्जन ११५ रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३२५ रुपैयाँ, खुर्सानी हरियो ८५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।हेर्नुहोस् यस्तो छ पुरा मूल्य सूची:

 

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार ०९:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बुधबार उच्च अंकमा पुगेको सुनको मूल्य आज तोलामा १ हजारले गिरावट आएको छ । हिजो प्रतितोला छापावाला सुनको

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विभिन्न देशको मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलर

काठमाडौं । गोर्खा कामना अटो इन्टरप्राइजेज प्रालि (यमाहा डिलर) ले यमाहाकाे नयाँ मोडल रे–जेड आर हाइब्रिड–१२५ बजारमा ल्याएकाे छ ।

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३