भूकम्प: मध्यरातमा मनाङमा धक्का, काठमाडौँमा कम्पन

काठमाडौँ- मंगलवार राति मनाङको नार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति ९ बजेर ५९ मिनेट जाँदा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पको धक्का मनाङ आसपासका जिल्लाका साथै काठमाडौँमा समेत महशुस गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?