२८ जेष्ठ २०८०, आईतवार

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७७,माघ,२०,मंगलवार १८:१८

0
Shares

काठमाडौं – झापामा बसको ठक्करबाट आज (मंगलबार) एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

झापाको बिर्तामोड नगरपालिका – १ स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले ठक्कर दिँदा बिर्तामोड नगरपालिका – ६ बुट्टाबारीका ३२ वर्षीय सागर मिश्रको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएको उनको उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार मिश्रलाई ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२०,मंगलवार १८:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पशुपतिनाथ मन्दिरमा छाडिएका नन्दी (साँढे) तस्करीको विषयमा गोरखापत्रमा खबर छापिएको छ। एक साताको अन्तरालमा दुई वटा नन्दी चोरी गर्दै गरेको

नेपालको हिमाली भेगको तापक्रम वृद्धितर्फ अग्रसर हुन थालेको छ । पूर्वदेखि पश्चिम नेपालसम्मको उच्च हिमाली भेगमा विगत केही दिनयता तापव्रmम

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दै छन्

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

ताजा समाचार

हिमालमा पनि बढ्यो तापक्रम
 २०८०,जेष्ठ,२८,आईतवार ०७:२२
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५