२६ जेष्ठ २०८०, शुक्रवार

नेपालमा कति जनाले लगाए कोरोनाविरुद्धको भ्याक्सिन ?

२०७७,माघ,२०,मंगलवार १७:४९

0
Shares

काठमाडौं । नेपालमा अहिलेसम्म कुल १ लाख २८ हजार ६५० जना मानिसले कोरोना विरुद्धको खोप लगाउका छन् ।

स्वास्थ्य मन्त्रालयले निकालेको एक विज्ञप्तिका अनुसार नेपालमा आज बेलुका ४ बजेसम्मको तथ्यांकका अनुसार २०१ वटा खोप बुथबाट ७७ जिल्लामा १ लाख २८ हजार ६५० जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका हुन् ।

No description available.

जसमध्ये प्रदेश १ मा १७, २८७, प्रदेश २ मा १६ हजार १७३, वागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकीमा १६ हजार २७०, लुम्बिनमिा १७ हजार ९७९, कर्णालीमा ६,६६० र सुदूपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले भ्याक्सिन लगाउका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२०,मंगलवार १७:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । देशभर उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले एक समारोहकाबीच काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत

गल्याङ । कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको  नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको

दाङ । दाङमा  गर्मी बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले यसअघिको जस्तो कनिका छरेको जस्तो पैसा छर्ने प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गर्न नसकेको

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३