२७ जेष्ठ २०८०, शनिवार

म्यानमारका सेनालाई बाइडेनको ठाडो चेतावनी !

२०७७,माघ,२०,मंगलवार १७:२३

0
Shares

काठमाडौं । म्यानमारमा सेनाको तर्फबाट सत्ता कब्जा भएपछि अमेरिका रुष्ट भएको छ । नयाँ राष्ट्रपति जो बाइडेनले यसलाई लोकतन्त्रमाथिको सिद्दा हमला भएको बताएका छन् ।

उनले म्यानमारका सेनालाई सत्ता छोड्न चेतावनी दिएका छन् ।

उनले आफूले प्रतिबन्ध लगाउने कुरामा विचार गरिरहेको समेत बताएका छन् ।

बाइडेनलाई म्यानमार सेनालाई तत्काल सत्ता छोडेर स्टेट काउन्सलर आङ सान सूकी समेत सबै नेतालाई तत्काल रिहा गर्न भनेका छन् ।

 

प्रकाशित मिति: २०७७,माघ,२०,मंगलवार १७:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जीवन र मृत्युलाई लिएर गाउँघरमा बूढापाकाले भन्ने ‘मर्ने बाच्दैन, बाँच्ने मर्दैन’ अर्थात् गर्भमै निर्धारित जन्म–मृत्यु विधाताले निर्धारण गरेको

काठमाडौं । अफगानिस्तानका कार्यवाहक वाणिज्य तथा उद्योग मन्त्री नुरुद्दिन अजीजीले अफगानिस्तानमा आधिकारिक रूपमा महिलाहरूले ५,००० कम्पनीहरू सञ्चालन गरिरहेको बताउँएका छन्

काठमाडौं । कुनै समय हत्या, हिंसा, आतङ्क र अतिवादी आक्रमणले आक्रान्त एवम् अस्तव्यस्त हुने गरेको भारत प्रशासित जम्मुकाश्मिरको राजधानी श्रीनगर

राजु विश्वकर्मा- वीरगञ्ज । कुनैबेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेका छन्

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०