२६ जेष्ठ २०८०, शुक्रवार

कपडा बिक्री गर्दै हिँड्ने व्यक्तिद्वारा ४० वर्षीया महिलामाथि जबरजस्ती करणी

२०७७,माघ,२०,मंगलवार १७:११

0
Shares

काठमाडौं । डोल्पामा ४० वर्षीया  महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । ४० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मुगु कार्मरङ्ग गाउँपालिका-१ घर भएका ५३ वर्षीय कार्म तामाङलाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

डोल्पा जिल्लामा आई गाउँघरमा कपडा बिक्री गर्दै हिँड्ने तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी लिकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२०,मंगलवार १७:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गल्याङ । कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको  नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको

दाङ । दाङमा  गर्मी बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई

बलेवा । जनताधन माविमा कक्षा १० मा अध्ययनरत नीरज कार्कीले बुधबार एक सार्वजनिक कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै भने, “दक्षिण एसियाकै

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३