२६ जेष्ठ २०८०, शुक्रवार

सेमिफाइनलमा युभेन्टस र इन्टर मिलान भिड्दै, कसले मार्ला बाजी ?

२०७७,माघ,२०,मंगलवार १७:३१

0
Shares

काठमाडौं । कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनल खेलमा आज दुई चिरपरिचित प्रतिद्वन्द्वी युभेन्टस र इन्टर मिलान भिड्दै छन् ।

युभेन्टस र इन्टरबीचको खेल १:३० बजे शुरु हुनेछ । दुबै टिम जित हात पार्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछन् ।

इन्टर सिरी ए को दोस्रो स्थानमा रहेको छ । युभेन्टस लिगको चौंथो स्थानमा रहेको छ ।

  • एजेन्सी

 

प्रकाशित मिति: २०७७,माघ,२०,मंगलवार १७:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

त्रिवेणी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीका लागि आज नेपालले स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ । दक्षिण अफ्रीकाको भ्रमणमा रहेको

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने

काठमाडौं । करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१
राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३