१४ जेष्ठ २०८०, आईतवार

जापानमा ७ मार्चसम्म बढ्यो इमर्जेन्सी

२०७७,माघ,२०,मंगलवार १६:४७

0
Shares

काठमाडौं । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले देशमा ७ मार्चसम्म इमर्जेन्सी बढाएको बताएका छन् । प्रधानमन्त्री सुगाले कोरोना संक्रमण तीव्र गतिले बढीरहेको यस्तो गर्नुपरेको बताए ।

जापानमा अहिलेसम्म ३ लाख ८९ हजार ५१८ जनालाई संक्रमण भइसकेको छ भने ५ हजार ७२२ जनाको मृत्यु भएको छ।

त्यस्तै ३ लाख ३४ हजार १२५ जना संक्रमण मुक्त भएका छन् भने ४९ हजार ६७१ जनाको उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: २०७७,माघ,२०,मंगलवार १६:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई

ताजा समाचार

संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०