१४ जेष्ठ २०८०, आईतवार

वुहानको प्रान्तीय रोग नियन्त्रण केन्द्रमा पुग्यो डब्ल्यूएचओको टीम

२०७७,माघ,२०,मंगलवार १८:४९

0
Shares

काठमाडौं । विश्वमा कोरोना भाइरसबाट संक्रमितको संख्या १०.३६ करोड पुगिसकेको छ भने मृतकको संख्या २२.३९ लाख पुगेको छ ।

यसैबीच कोरोना भाइरसको उद्गमस्थल पत्ता लगाउन चनि गएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टीम त्यहाँको एक प्रान्तीय रोग नियन्त्रण केन्द्रमा पुगेको छ । त्यहाँ संक्रमणको शुरुवातमा प्रतिबन्ध लगाइएको थियो ।

डब्ल्यूएचओको हुबेई प्रान्तको द लगत महिना हुबेईको प्रान्तीय राजधानी वुहान पुगेको थियो ।

यो टीमले वुहानमा रहेका ति अस्पतालको भ्रमण गरेको थियो, जहाँ महामारीको शुरुवातमा कोरोना भाइरसका संक्रमितको उपचार गरिएको थियो ।

प्रकाशित मिति: २०७७,माघ,२०,मंगलवार १८:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका

ताजा समाचार

जडीबुटीको ७५ प्रतिशत बजार भारतमा
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०