काठमाडौं । अहिले मध्यप्रदेशमा आफ्नो अपकमिङ फिल्म धाकडको शूटिङ गरिरहेकी अभिनेत्री कंगना रनौतले आफ्ना भाई अक्षत, बहिनी रंगोली चन्देललाई चण्डीगढमा रहेको फ्ल्याट गिफ्ट दिएकी छन् ।
रिपोर्टसका अनुसार कंगनाले यो फ्ल्याट चार करोडमा किनेकी थिइन् ।
यो फ्ल्याट चण्डीगढ एयरपोर्ट नजिक रहेको छ ।