काठमाडौं । साउथ सुपरस्टार प्रभास र सैफ अली खान स्टारर फिल्म आदिपुरुषको शूटिङ शुरु भएको छ ।
फिल्मको शूटिङ मंगलवारदेखि मुम्बईमा शुरु भएको हो ।
यसको जानकारी प्रभासले स्वयं सोसल मिडियामार्फत् दिएका छन् ।
यो फिल्म २०२२ मा रिलीज हुनेछ । फिल्मको निर्दशन ओम राउतले गरिरहेका छन् ।
आदिपुरुष रामायाणमा आधारित फिल्म हो । फिल्ममा प्रभास राम र सैफ रावणको भूमिकामा देखिँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया