काठमाडौं । आयुष्मान खुराना अहिले नर्थ इस्टमा अनुभव सिन्हाको सस्पेन्स थ्रिलर शूट गरिरहेका छन् ।
त्यसपछि ब्याक टू ब्याक कमेडी गर्दैछन् । त्यसमध्येको एक डाक्टर जी हो । त्यसपछि शाण्डिल्यको ड्रीम गर्ल को सीक्वेल छ ।
डाक्टर जीको अनाउन्समेण्ट भइसकेको छ ।

‘ड्रीम गर्ल २’ को शूट शेड्यूल केहि दिनपछि अनाउन्स गरिने भएको छ ।
उनले यो फिल्ममा भने फरक-फरक आवाज ननिकाल्ने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया