काठमाडौं । आयुष्मान खुरानाको फिल्म डाक्टर जीमा अभिनेत्री राकुल प्रीत सिंहको इन्ट्री भएको छ । यो क्याम्पस केमेडी ड्रामामा आयुष्मान र रकुल प्रीत पहिलो पटक स्क्रीन शेयर गर्दै गरेको देखिनेछ ।
फिल्ममा आयुष्मान डा. उदय गुप्ताको रोलमा हुनेछन् भने रकुल डा. फतिमाको रुपमा देखिनेछिन् ।
Introducing the next doctor to the cast of our next film Doctor G, Rakul Preet
Welcome onboard!@rakulpreet @ayushmannk @anubhuti_k #SumitSaxena @Saurabhbharat @vishalwagh21 pic.twitter.com/g09JRve3Ni— Junglee Pictures (@JungleePictures) February 1, 2021
जो फिल्ममा आयुष्मानका सीनियरको भूमिकामा रहेका छन् । फिल्मको निर्देशन अनुभूति कश्यपले गर्दैछन् । यसको प्रोडक्शन जंगली पिक्चर्सको रहेको छ । फिल्मको कहानी सुमति सक्सेना, विशाल वाघ र सौरभ भारतले लेखेका छन् ।
किच्चाको २५ वर्ष पूरा, अब सुपर हिरो विक्रान्त रोणा बने
किच्चा सुदीपको अपकमिङ फिल्म विक्रान्त रोणको लोगो र टीजर दुबईको बुर्ज खलीफाको तलामा लञ्च भएको छ । विक्रान्त रोणाबाट किच्चाको फर्स्ट लुक पनि सार्वजनिक भएको छ ।
Thanks @BurjKhalifa fr personally sending me this video .. thanks #Dubai for hosting us soo well.
Mch luv 🙏🏼.Wil be posting a HD video of the same wth a greater sound quality n a grander view, tomorrow.
Thanking all u frnzz once again fr the unconditional luv,,thru & thru.
🤗🥂 pic.twitter.com/XLFIbrxp2h— Kichcha Sudeepa (@KicchaSudeep) January 31, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया