कंगना रनौतलाई अदालतको नोटिस : अभिनेत्री भन्छिन्, ‘गिद्दको एक बथान र एक शेरनी, मजा आउनेछ’

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत फेरि एक पटक कानूनी विवादमा परेकी छन् ।

गीतकार जावेद अख्तरको मानहानीको मामिलामा मुम्बईको अन्धेरी मेट्रोपोलिटिन कोर्टले अभिनेत्रीलाई नोटिस पठाएको छ ।

यसमा अभिनेत्रीलाई जुहू पुलिस स्टेशनमा गएर सहयोग गर्न भनिएको छ ।

कंगना ने 8 महीने पहले कहा था कि जावेद अख्तर ने कंगना पर रितिक रोशन से माफी मांगने का दबाव डाला था। - Dainik Bhaskar

जावेद अख्तरले नोभेम्बर २०२० मा कंगनाविरुद्ध क्रिमिनल कम्पलेन दर्ता गराएका थिए । यो मामिलालाई लिएर अभिनेत्रीले प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन्, ‘एक गिद्दको बथान र एक शेरनी, मजा आउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?