अष्ट्रेलियामा पाँच दिनको लकडाउन

काठमाडौं । पश्चिम अष्ट्रेलियाको एक होटलका सिक्योरेटी स्टाफमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ पाँच दिनको लकडाउन लगाइएको छ ।

पर्थ मेट्रोपोलियन एरिया र साउथ वेस्ट रीजनमा पूर्ण रुपमा लकडाउन रहने बताइएको छ ।

यो क्षेत्रमा २० लाख भन्दा धेरै मानिस रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?