काठमाडौं । चीनमा नक्कली भ्याक्सिनको कारण सरकार हैरान भएको छ ।
अब यसकोविरुद्धमा देशमा क्याम्पेन चलाउन थालिएको छ । सीएनएनका अनुसार अहिलेसम्म ८० जनालाई नक्कली भ्याक्सिन अपरेशन अंगेस्ट फेक भ्याक्सिन को रुपमा पक्राउ गरिएको छ ।
तीन शहर जिग्यांशू, बेइजिङ र शानडोङमा अवस्था नाजुक रहेको छ ।
यी शहरमा करिव ३ हजार नक्कली डोज बरामद भएको छ ।
चीन सरकारले कुनै पनि प्रकारको नक्कली भ्याक्सिन बनाउने कम्पनीविरुद्ध कानूनी कारबाही गर्ने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया