काठमाडौं । यूरोपको ब्रसेल्स, बुडापेस्ट र भियनामा कोरोना भाइरस नियमलाई लिएर विरोध प्रदर्शन जारी रहेको छ ।
बेल्जियममा भने अहिलेसम्म ६५६ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनीहरुले लकडाउनको नियम तोडेर सडकमा निस्किएको बताइएको छ ।
हंगेरीको बुडापेस्टमा पनि मानिसले प्रदर्शन गरेका छन् । जसमा पुलिस प्रदर्शनकारबिीच झडप भएको थियो ।
अष्ट्रियाको भियनामा पनि यस्तै अवस्था रहेको छ ।
त्यहाँ ६२ जनाले लकडाउनको नियम तोडेको आरोपमा पक्राउ परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया