काठमाडौं । पोर्चुगलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको दर तीव्र गतिले बढीरहेको छ ।
४४.७ प्रतिशत कोरोना संक्रमितको मृत्यु जनवरी महिनामा मात्रै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
त्यहाँ अहिलेसम्म १२ हजार ४८२ जनाको मृत्यु भएको छ ।
जनवरीमा मात्रै त्यहाँ ५ हजार ५७६ जनाको कोरोना भाइरसका कारण निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया