सेनाको बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्दा यस्तो देखियो

RSS
0
Shares

काठमाडौं । नेपाली सेनाको बख्तरबन्द गाडीले हिजो (सोमवार) राति चक्रपथ परिक्रमा गरेको छ ।

सेनाले नियमित अभ्यासअनुसार सेनाका १० बख्तरबन्द गाडी काठमाडौंको चक्रपथ परिक्रमा गरेको थियो ।

सेनाले आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि यसखाले नियमित अभ्यास गर्दै आएको छ ।

तस्वीर : रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?