कति छ आज कालिमाटीमा फलफूल तथा तरकारीको मूल्य ?

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलवारका लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य सूचीअनुसार आज कालो अंगुरको मूल्य प्रतिकेजी २५५ रुपैयाँ, हरियो अंगुर १५५ रुपैयाँ, अदुवा ५५ रुपैयाँ, तराई काउलीको प्रतिकेजी मूल्य २२ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै केरा प्रतिदर्जन ११५ रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३२५ रुपैयाँ, गान्टे मुला प्रतिकेजी मूल्य ७५ रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ । हेर्नुहोस् यस्तो छ पुरा मूल्य सूची:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?