ओलीलाई पार्टीबाट हटाउने प्रचण्ड-नेपाल पक्षको निर्णय, विष्णु पौडेललाई महासचिवबाट हटाइयो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ ।

यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ ।

सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?