म्यान्मारको सत्ता सेनाको कब्जामा : भारतद्वारा चिन्ता व्यक्त

काठमाडौं । म्यान्मारकी नेतृ आङ साङ सूकी र सत्तारुढ पार्टीका वरिष्ठ नेताहरु पक्राउ गरेर त्यहाँका सेनाले एक वर्षको लागि संकटकाल घोषणा गरेको छ । म्यान्मारकोे सेनाले चुनावमा धाँदली भएको आरोप लगाउँदै सत्ता आफ्नो कब्जामा लिएको हो ।

Myanmar

म्यान्मारमा भएको घटनाक्रमबाट यतिबेला सारा विश्व चिन्तामा डुबेको छ ।

Myanmar

नेपालसहित विश्वका शीर्ष नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

Myanmar

भारतले पनि म्यान्मारकी नेतृ आङ साङ सूकीसहितका नेतालाई नजरबन्दमा राखेको र सेनाले आफ्नो कब्जामा सत्ता लिएकोमा चिन्ता जनाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Myanmar

भारतको विदेश मन्त्रालयले एक बयान जारी गर्दै आफूले यस घटना नियाली रहेको बताएको छ ।

myanmar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?