५ वर्षपछि टिभीमा रोनित रायको कमब्याक

काठमाडौं । बलिउड अभिनेता रोनित राय अब छिटै नै टेलिभिजनमा ५ वर्षपछि फर्किंदै छन् । २०१६ मा शो अदालतमा उनी वकील बनेको देखिएका थिए ।

रोनित अब एक क्राइम बेस्ड होस्टमा देखिनेछन् । रोनितले २०१८ मा डिजिटल डेब्यू गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?