काठमाडौं । वेब सीरीज ताण्डव र मिर्जापुर २ मा भएको विवादको असर अब द फेमिली म्यान २ मा देखिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार डिजिटल प्लेटफर्म अमेजन प्राइम भिडियोले द फेमिली म्यान २ को रिलीज डेट सारेको छ ।
पहिले यो सीरीज १२ फेब्रुअरीमा रिलीज गर्ने भनिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया