काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का राज्यसभा सांसद राकेश सिन्हालाई फोनमा ज्यान मार्ने धम्की दिने आरोपीलाई पुलिसले पक्राउ गरेको छ । आरोपीलाई मायापुरीबाट पक्राउ गरेको हो ।
शुरुवाती सोधपुछका क्रममा आरोपीले रक्सीको तालमा म्यासेज गरेको बताएका छन् ।
पुलिसले अहिले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया