काठमाडौं । अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले पद सम्हालेको अहिले दोश्रो हप्ता चलिरहेको छ ।
यति थोरै समयमा उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निर्णय उल्टाएर पेरिस सम्झौतामा फर्किएको, एच वानबी समेत ४५ ठूला निर्णयमा हस्ताक्षर गरेका छन् । साथै उनले तीव्र गतिले काम गर्ने रेकर्ड बनाएका छन् ।
उनको यो निर्णय होमवर्क रहेको बताइएको छ । यसैबीच बाइडेनले कोरोनासँग लडिरहेको अमेरिकालाई संकटबाट बचाउनका लागि एक सय दिनको कामको तालिका बनाएका छन् ।
उनले १९३३ मा अमेरिकाको कमाण्ड सम्हालेका राष्ट्रपति रुजबेल्टको कामलाई फलो गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया