विवाहको केहि दिनपछि नै वरुण धवनले फ्यानलाई दिए सरप्राइज

काठमाडौं । बलिउड अभिनेता वरुण धवनले २४ डिसेम्बरमा आफ्नो प्रेमीका नताशा दलालसँग विवाह गरेका थिए ।

उनको विवाहको चर्चा धेरै नै भएको थियो । विवाह भएको केहि दिनपछि उनले फ्यानलाई खुशीको खबर दिएका छन् । उनलाई अब छिट्टै बेस्ट एक्टरको अवार्ड प्रदान गरिँदैछ ।

यसमा बलिउडका सलमान खान र रणवीर सिंहको नाम पनि सामेल थियो । तर वरुणले यो बाजी मारेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?