ट्रम्पले आफ्ना समर्थकले जाँच एजेन्सीको ध्यान भड्काएको पूर्व अधिकारीको खुलासा !

काठमाडौं । अमेरिकामा गत वर्ष जब रंगभेदी विरोध प्रदर्शन भइरहेको थियो, त्यो बेला पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनाव जित्नको लागि नयाँ तरिका खोजिरहेका थिए ।

त्यस समय जाँच एजेन्सीको नजर धुर दक्षिणपन्थी गुटमा थियो ।

तर ट्रम्पले बारम्बार देशलाई उग्र वामपन्थी संगठनबाट खतरा रहेको जोड दिए । अटोनी जनरल र आन्तरिक सुरक्षा मन्त्रालयका अधिकारीले तत्काल आफ्नो प्राथमिकता परिवर्तन गरे ।

ट्रम्पले रुष्ट हुँदै असन्तोष व्यक्त गरिरहेका थिए ।

यसको नतिजा संसद भवनमा भएको हमलाबाट पुष्टि भयो । वर्तमान र पूर्व अधिकारीहरुले न्यूयोर्क टाइम्सलाई यसको बारेमा बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?