काठमाडौं । वेस्टर्न अष्ट्रेलियामा होटलका एक सिक्योरेटीइ स्टाफलाई कोरोना संक्रमण भएपछि ५ दिनका लागि लकडाउन घोषणा गरिएको छ ।
पर्थ मेट्रोपोलियन एरिया र साउथ वेस्ट रीजनमा पूर्ण रुपमा ५ दिनसम्म लकडाउन रहनेछ ।
यो क्षेत्रमा २० लाख भन्दा धेरै मानिस बस्छन् ।
उक्त व्यक्ति क्वारेन्टाइनमा गार्डको रुपमा काम गर्दथे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया