काठमाडौं । इजरयलमा अहिलेसम्म ३० लाख भन्दा धेरै मानिसले कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका छन् ।
त्यहाँ गत वर्षको डिसेम्बर २० मा भ्याक्सिनेशन प्रोग्रामको शुरुवात भएको थियो ।
त्यहाँ अहिलेसम्म कुल जनसंख्या (करिव ९३ लाख) मा ३२.२ प्रतिशतले टीका लगाइसकेका छन् ।
अहिलेसम्म त्यहाँ ६.४० लाखलाई कोरोना संक्रमण भएको छ भने ७२ हजार २६ एक्टिभ केस रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया