फलफूल तथा तरकारीको मूल्य सार्वजनिक, हेर्नुहोस् कुनको कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमवार) का लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

जस अनुसार कालो अंगुरको मूल्य प्रतिकेजी ३१० रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, तराई काउलीको प्रतिकेजी मूल्य २२ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै केरा प्रतिदर्जन ९५ रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३२५ रुपैयाँ, गान्टे मुला प्रतिकेजी मूल्य ७५ रुपैयाँ रहेको समितिले जनाएको छ ।

कुन तरकारीको मूल्य कति ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?