कंगनाको नाममा फ्यानले लेखे र्‍याप, अभिनेत्रीको यस्तो रिएक्शन

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको नाममा उनका फ्यानले र्‍याप लेखेका छन् ।

कंगना

अहिले सोसल मिडियामा २ मिनेटको भिडियो भाइरल बनिरहेको छ ।

भिडियोमा एक फ्यान कंगना रनौताको ट्रिब्यूट दिइरहेका छन् ।

उनको नजरमा कंगना एक यस्ती शेर हुन्, जसले वन म्यान आर्मी बनेर सबैको सपना साकार गरेकी छन् ।

कंगनाले भनेकी छन्, ‘मैले हालै मात्र भिडियो हेरेँ, मसँग तपाईहरु सबैको माया र आशिर्वाद छ, धन्यवाद ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?