अफगानिस्तानमा आतंककारी हमला : ८ सैनिकको निधन

काठमाडौं । अफगानिस्तानको शिरजाद जिल्लामा शनिवार भएको आतंककारीले मिलिट्री बेसमा टार्गेट बनाएर हमला गरेका थिए । जसमा ८ जना सैनिकको निधन भएको छ ।

सरकारका अधिकारीले यसको पुष्टि गरेका छन् ।

आतंककारी संगठन तालिबानले यसको जिम्मा लिएको छ ।

तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले यो एक आतमघात िहमला भएको र यसमा ५० जना सैनिक मारिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?